• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चुस्न त...18 plus


पुलिसले एउटा बारमा छापा मारेछ । त्यहाँबाट 6-7 केटीलाई समातेछ । उनिहरुलाई बाहिर लगेर लाईनमा राखेछ । एउटी बुढी आएर लाइनमा उभिएकी एउटी केटीलाई सोधीछेः यो के को लाइन हो नानी?
केटीलाई वास्तविक कुरो भन्न लाज लागेछ र भनिछेः आमा यहाँ आँप बाडिराछ ।
आँप खाने लोभले बुढी पनि लाइनमा उभिछे । एकछिनपछि डि एस् पि आएर अचम्मै पर्दै सोधेछः आमा तपाइ पनि ?
बुढीः के गर्नु बाबु दाँत नभए नि चुस्न त मैले सक्छु नि ।